MMIST College Official Logo

MMIST College

शहिद स्मारक जनस्वास्थ्य कलेज

Gaushala, Kalopul, Kathmandu | ESTD. 2065

Logo
Home/Resources & Downloads

Resources & Downloads

Nursing

June 1, 2026

CTEVT प्रवेश परीक्षाअन्तर्गत प्रमाणपत्र तह नर्सिङ (PCL Nursing) को नतिजा प्रकाशित भएको छ। सफल उम्मेदवारहरूलाई आवश्यक कागजातसहित १० दिनभित्र MMIST कलेजमा उपस्थित भई भर्ना प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।

D.Pharmacy

June 1, 2026

CTEVT प्रवेश परीक्षाअन्तर्गत डिप्लोमा इन फार्मेसी (D. Pharmacy) को नतिजा प्रकाशित भएको छ। सफल उम्मेदवारहरूलाई आवश्यक कागजातसहित १० दिनभित्र MMIST कलेजमा उपस्थित भई भर्ना प्रक्रिया पूरा गर्न अनुरोध गरिन्छ।

Medical Laboratory Technology

June 1, 2026

The CTEVT entrance examination of Medical Laboratory Technology results is out now . You are requested to visit MMIST College and complete your admission process within 10 days with required documents.

General medicine

June 1, 2026

सहिद स्मारक जनस्वास्थ्य कलेज (MMIST) ले प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्निसियन, रेडियोग्राफी तथा डि. फार्मेसी कार्यक्रमका लागि योग्यता क्रम (मेरिट लिस्ट) अनुसारको नतिजा प्रकाशित गरेको छ। CTEVT को नियमावली तथा परीक्षा नियन्त्रण कार्यालयको सूचनाअनुसार तयार गरिएको नतिजाका आधारमा छनोट भएका उम्मेदवारहरूले तोकिएको अवधिभित्र आवश्यक कागजातसहित कलेजमा भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ।

2083-02-01_परीक्षा सम्वन्धी विनियमावली, २०८३ कार्यान्वयन गर्ने सम्वन्धमा

May 17, 2026

2083-02-01_परीक्षा सम्वन्धी विनियमावली, २०८३ कार्यान्वयन गर्ने सम्वन्धमा

Diploma-PCL Level Full Fee paying Selection_Details Notice

May 17, 2026

2083-01-28_डिप्लोमा तह प्रवेश प्रक्रिया तथा भर्ना सम्वन्धी सूचना

2083-01-29_Diploma Level Classified Scholarship Notice

May 17, 2026

2083-02-01_परीक्षा सम्वन्धी विनियमावली, २०८३ कार्यान्वयन गर्ने सम्वन्धमा

Principal
Kripa Shrestha

Kripa Shrestha

Principal

Important Links
  • No links available

Contact Us

Gaushala, Kalopul, Kathmandu
014564150 | 
9802066000
mmistcol@gmail.com